| 1 | सडक, भवन तथा सडक पुलका नयाँ आयोजनाको माग | क. उपभोक्त्ताले आवश्यक पर्ने आयोजनाको सम्पूर्ण विवरण खुलाई तोकिएको फारम भरि पेश गर्ने ख. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र | योजना/प्रशासन/प्राविधिक शाखा | नि:शुल्क | स्वीकृत भएको १ वर्ष | कार्यालय प्रमुख |
| 2 | सडक, भवन तथा सडक पुल आयोजनाको मर्मत माग | क. उपभोक्त्ताको निबेदन ख. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र | सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र संलग्न गरी उपभोक्ता आँफैले निवेदन पेश गर्नुपर्ने । | नि:शुल्क | स्वीकृत भएको १ वर्ष | कार्यालय प्रमुख |
| 3 | सडक, भवन तथा पुल आयोजना सम्भाव्यता अध्ययन | क. उपभोक्त्ताको निबेदन ख. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र | योजना/प्रशासन/प्राविधिक शाखा | नि:शुल्क | स्वीकृत भएको २ महिना | कार्यालय प्रमुख |
| 4 | आयोजनाहरुको विस्तृत सर्वेक्षण (DPR तयारी ), IEE/EIA/RP, GESI | क. प्रक्रियाद्वारा छनौट भैसकेपछि मात्र बिस्तृत अध्ययन गरिनेछ | योजना/प्राविधिक शाखा | नि:शुल्क | ३ महिना | कार्यालय प्रमुख |
| 5 | बोलपत्र तथा खरिद प्रक्रिया | क. निबेदन ख. खरिद कबोल मुल्य | योजना/प्राविधिक शाखा | नि:शुल्क | ९० देखि १२० दिनसम्म | कार्यालय प्रमुख |
| 6 | आयोजना निर्माण कार्यको सम्झौता | क. निर्माण कम्पनीको निबेदन उपभोक्त्ता समितिको हकमा गठनको निर्णय प्रतिलिपि ख. कार्य सम्पादन जमानत वा उपभोक्त्ता समितिको हकमा समितले १० देखि २० प्रतिशत जनश्रमदान गर्ने प्रतिबद्दता सहितका निर्णयको प्रतिलिपि, निबेदन, सम्बन्धित वडाकपो सिफारिस पत्र | योजना/प्राविधिक शाखा | नि:शुल्क | १५ दिन भित्र | कार्यालय प्रमुख |
| 7 | बैंक खाता सिफारिस | क. उपभोक्त्ता समितिको निर्णयको प्रतिलिपि ख. समितिका पदाधिकारिहरुको नागरिकताको परमाणपत्रको प्रतिलिपि १ र फोटो २ प्रति ग. सम्बन्धित बैंकको खाता खोल्ने फारम | योजना/प्राविधिक शाखा | नि:शुल्क | १ दिन | कार्यालय प्रमुख |
| 8 | आयोजनाको निर्माण कार्य | क. प्रदेश सरकारले तोके बमोजिमको जनश्रमदान अनिवार्य जुटाउनु पर्नेछ। ख. आयोजनाको संरचना निर्माणको लागि जग्गा निशुल्क उपलब्ध गराउनुपर्नेछ । ग.निर्माण कम्पनि र उपभोक्त्ता समितिले तोकिएको गुणस्तर बमोजिमको निर्माण कार्य गर्नुपर्ने । | प्राविधिक शाखा | नि:शुल्क | सम्झौतामा उल्लेख भएअनुसार | कार्यालय प्रमुख |
| 9 | निर्माणको मर्मत सुधार | क. निर्माण कार्य सकिएको १ बर्ष सम्म निर्माण कम्पनीले नै मर्मत सुधार गर्नुपर्ने | मर्मत सम्भार शाखा | नि:शुल्क | १ बर्ष | कार्यालय प्रमुख |
| 10 | आयोजना निर्माण संचालन सम्बन्धमा प्राविधिक सहयोग | क. निर्माण कम्पनि र उपभोक्त्ता समितिको निबेदन साथ् आवश्यक विवरण | प्राविधिक शाखा | नि:शुल्क | तुरुन्तै | कार्यालय प्रमुख |
| 11 | आयोजना अनुगमन/निरिक्षण र सुपरिवेक्षण | क. कार्यालयको आवश्यक निर्देशन पालना गर्नुपर्ने ख. निर्माण व्यवसायी/ उपभोक्त्ता समितिले कामको बिबरण पेश गर्नुपर्ने । | कार्यलय प्रमुख/योजना प्राविधिक | नि:शुल्क | निरन्तर | कार्यालय प्रमुख |
| 12 | बिल भुक्तानी | क. परामर्शदाता/ निर्माण व्यवसायी/ उपभोक्त्ता समितिको निबेदन/निर्णय प्रतिलिपि ख. सामाग्री खर्चको विवरण बिल भरपाई ग. नापी किताब, बिल, कार्य सम्पन्न प्रतिबेदन घ. बैंक खाताको विवरण ङ. उपभोक्त्ता समितिले खर्च सार्वजनिक प्रतिबेदन सम्बन्धित स्थानीय तहको कार्यसम्पन्न सिफारिस | प्राविधिक/जिन्सी र लेखा शाखा | नि:शुल्क | बील प्राप्त भएको १ महिना भित्र | कार्यालय प्रमुख |
| 13 | आयोजनाको हस्तान्तरण | क. आयोजन सम्पन्न भएपछी निर्माण सम्पन्न प्रतिबेदन पारित गरि आयोजनको स्वामित्व उपभोक्त्तामा हस्तान्तरण हुने | | नि:शुल्क | आयोजना सम्पन्न भएको १ महिना भित्र | कार्यालय प्रमुख |
| 14 | धरौटी फुकुवा | क. करचुक्त्ता प्रमाणपत्र ख. मुल्य अभिबृदिकर सम्मयोजन पत्र ग. प्राबिधिकको सिफारिस पत्र | लेखा/’प्राविधिक शाखा | नि:शुल्क | निबेदन पेश भएको १ महिना भित्र | कार्यालय प्रमुख |
| 15 | जनता आवास कार्यक्रम | क. स्थानीय तहको सिफारिसका आधारमा प्राबिधिक कर्मचारीले स्थलगत अनुगमन गर्ने, तोकिएको कार्यविधि अनुसार लाभग्राही पहिचान गरि तालुक निकायमा पठाउने, तालुक निकाय मन्त्रालयले लाभग्राही छनौट गरि पथायेपछी लाभग्राहिको उपभोक्त्ता समिति निर्माण गरिने लाभग्राहीको नागरिकता, फोटो, सम्झौता पत्र | प्राविधिक शाखा | नि:शुल्क | जग पछी पहिलो किस्ता DPC पछी दोस्रो किस्ता छाना छाएपछि तेस्रो र टवाइलेट लगायत सम्पुर्णकाम सकेपछी अन्तिम किस्ताको रकम भुक्तानी हुने | कार्यालय प्रमुख |