नागरिक वडापत्र

सि.नं. सेवाहरु कागजातहरु प्रक्रियाहरु एक्सन
1.

सडक तथा सडक पुलका नयाँ आयोजनाको माग

लाग्ने समय स्विकृत भएको १ बर्ष
सुल्क निःशुल्क
जिम्मेवार कर्मचारी आशिष पोखरेल
गुनासो सुन्ने कर्मचारी सुमन गिरी
उपभोक्ताले आवश्यक पर्ने आयोजनाको सम्पूर्ण विवरण खुलाई तोकिएको फारम भरी पेश गर्ने सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र उपभोक्ताले आवश्यक पर्ने आयोजनाको सम्पूर्ण विवरण खुलाई